काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका युवा नेता योगेश भट्टराई अस्पताल भर्ना हनुभएको छ । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत ३ दिनदेखि आएको ज्वरो नघटेपछि आज अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिनुभयो । गुरागाईंले ज्वरो ...