काठमाडौँ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले शुक्रबार साँझ फेसबुक स्टाटस राख्दै भन्ननुभयो ‘कोरोना पल्कियो जस्तो छ, आक्रमणमा तेस्रोपटक परियो, साथसंगतका साथीहरु सचेत रहनुहोला’ उहा मात्र होइन, माओवादीको केन्द्रीय समितिमा नवनिर्वाचित सदस्य लालकुमारी पुन, बुद्धि जिसि, डोरप्रसाद उपाध्याय, सुबोध श्रीपाली लगायतलाई कोरोना भएकोले सम्पर्कमा ...