काठमाडौं २३ चैत्र । दोस्रो पटक प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो पटक भारत भ्रमण गएका छन् । तीन दिने भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री ओली दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे लगतै प्रधानमन्त्री ओली सीधै राष्ट्रपति भवन पुग्नेछन् । राष्ट्रपति भवनमा केहीबेरको आरामपछि ...