काठमाडौं,२९ माघ । नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति ९जोइन्ट स्टेयरिङ कमिटी०को बैठक यही फेब्रुअरी १७ र १८ ९फागुन ५ र ६ गते० बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा ...