काठमाडौं, १ फागुन । म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुन: सञ्चालन भएका छन् । कोरोना ९भाइरस०को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग ...