काठमाडौं,११ फागुन । छायाँक्षेत्र शिव मन्दिरमा रु पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा रु पाँच लाख १४ हजार छ सय ९७ भेटी सङ्कलन भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार सो दिन ...