जनकपुर १२ असार । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरिनारायण महतो जनकपुर विमानस्थलबाट पक्राउ परेका छन्। महोत्तरीको गौशाला नगरपालिका-१ रामनगर घर भएका महतोलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए। पक्राउ परेका महतोमाथि गौशाला नगरपालिकाकी उपमेयर ...