काठमाडौं, २३ साउन । विश्व स्वास्थ्य संगठन डब्लएचओ ले इराकमा भारतीय कम्पनीले बनाएको एक कफ सिरपलाई लिएर चेतावनी जारी गरेको छ। डब्लुएचओले भारतीय कम्पनीबाट निर्मित यो कफ सिरपमा दूषित रसायन पाइएको जानकारी दिएको छ। समाचारअनुसार डब्लुएचओले अघिल्लो वर्ष निर्मित कोल्ड आउट सिरपको प्रयोग गर्नुलाई असुरक्षित ...