काठमाडौं, २५ भदौ । कर्णालीको मुगु पनि विद्युत्को राष्ट्रिय प्रणाली ग्रिड मा जोडिएको छ। नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरेर मुगु सदरमुकाम गमगढीसम्म पुर्याएको हो। प्राधिकरणले आइतबारबाट गमगढी लगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट ...