काठमाडौं, १० मंसिर । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको क्षेत्रमा नेपालले धेरै विकास गर्न सक्ने बताएका छन् । आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपाल अथाह जडीबुटीको खानी रहेकाले यस क्षेत्रमा नेपालले धेरै विकास गर्न सक्ने बताए । भारत र चीनमा आयुर्वेदको क्षेत्रमा ...