काठमाडौं, १२ मंसिर । देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वःजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज ...