काठमाडौं, १४ मंसिर । उच्च अदालतका इजलासहरू जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडामा श्रव्यदृश्य संवाद भिडियो कन्फरेन्स०मार्फत मुद्दाको सुनुवाइ सुरु गरिएको छ । बिहीबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले अब आ–आफ्नै घरबाट पनि न्याय पाउन ...