काठमाडौं, १७ मंसिर । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१।३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले यही मंसिर १५ गते विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण ...