काठमाडौं, १५ मंसिर । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् ।
शुक्रबार उच्च अदालत पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी टोपबहादुर रायमाझीका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्