काठमाडौं २१ माघ । सत्ता साझेदार दल जनमत पार्टीको सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यालय मध्य नयाँबानेश्वरमा जारी बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारको समीक्षा भइरहेको छ । सीके राउत नेतृत्वको जनमत पार्टी एक मन्त्रालयसहित केन्द्र ...