काठमाडौं २ माघ । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी सजिलै विजयी भएको छ। सिटीले डेनिस फुटबल क्लब एफसी कोपनहेगनलाई उसकै मैदानमा ३(१ गोलअन्तरले हराउँदै दोस्रो लेगका लागि बाटो सहज बनाएको हो। सिटीलाई सहज जित दिलाउने ...