काठमाडौं १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु संक्रमणकालीन न्यायलाई छिटो यथोचित ढंगले टुंग्याउने पक्षमा रहेको बताएका छन् ।
मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री हुँदै प्रचण्ड र शेरबहादुर देउवालाई पनि पटक पटक भनेको बताए ।
पीडितलाई न्याय दिएर दोषीलाई कारबाही गर्ने पीडितमैत्री बनाउनुपर्ने बताए ।
उनले भने, ‘राज्यको तर्फबाट मानवअधिकार उल्लंघन गर्नेहरु, विद्रोही भनिनेहरु अहिले शासक भएका छन् । अहिले किन मानवअधिकारको इस्यु रु गोली हान्ने र टाउकाको मुल्य तोक्ने सँगै मिलेका छन् । लडाइँ केका लागि दुई दुई बर्ष प्रधानमन्त्रीका लागि न रहेछ ।
प्रतिक्रिया दिनुहोस्