काठमाडौं ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिन्दुराष्ट्रको विषयलाई आफूले गम्भीर रुपले लिने बताएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो कुरा बताएका हुन्। रौतहटबाट निर्वाचित नेकपा एमाले सांसद किरणकुमार शाहले आफ्नो क्षेत्रमा धर्मनिरपेक्षता हिन्दुहरूको विनाशको लागि ल्याइएको होरु भन्ने ...