काठमाडौं, ११ फागुन । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै काठमाडौंमै फर्किएको छ ।नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो । तर उक्त हेलिकोप्टर फर्किएर ८ः२३ मिनेटमै काठमाडौंमा ल्याण्ड गरेको छ । हेलिकोप्टर बीच बाटोबाटै फर्किनुमा प्राविधिक गडबडीलाई ...