काठमाडौं ११ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले शुक्रबार दिउँसो बसेको संसद् बैठकको अवरोध अझै खुल्न सकेको छैन। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विवादित तीन मन्त्रीहरूको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए। दुई प्रतिपक्षी दलहरूको विरोधपछि सभामुख देवराज घिमिरेले संसद् ...