काठमाडौं २३ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच तत्कालका लागि कार्यगत एकताको सम्भावना रहेको बताएका छन् । कार्यगत एकताबाट वामपन्थी पार्टीहरुबीच एकीकरणको सम्भावना पनि बढ्ने उनले विश्लेषण छ । विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि शक्तिशाली ...