काठमाडौं २३ फागुन । सोमबार बनेको नयँ सत्ता गठबन्धनमा भागबन्डा मिलेको छ। भागबन्डाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० ले ४ वटा मन्त्रालय पाउने भएको छ। सत्ता गठबन्धनमा भएको लामो छलफल र रस्साकस्सीपछि बुधबार मन्त्रालय भागबन्डामा सहमति जुटेको हो। जसअनुसार रास्वपाले गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय पाउने भएको ...