काठमाडौं ११ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणका लागि आफ्नो देशलाई दोष दिन चाहेको आरोप लगाएका छन्। शुक्रबार मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु भएको थियो। रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार ...