ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वशान्ति धामको निर्माण स्थलको मन्त्री हितबहादुर तामाङले बाटअवलोकन


एबीसी न्यूज

काठमाडौं, १० चैत्र ।  बुद्धको जन्मस्थल लुम्बिनीमा निमार्णधीन Universal Peace Sanctuary अर्थात विश्वशान्ति धामको निर्माण स्थलमा पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भ्रमण गरेका छन। शनिवारको एक विशेष भ्रमणमा विश्व शान्ति धाम निर्माणका अभिभावक महागुरु श्याल्पा तेन्जिग रिन्पोछेसङ्ग समेत भेट गरेका छन।

गत मङ्सिर महिनामा मात्र जगमा ढुङ्गा बिछ्याउने कार्य सुरु गरेको विस्वशान्ती धाम भवन निर्माण स्थलमा दैनिक सयौँको संख्यामा कामदारहरु कार्यरत छन। विस्वकै प्रख्यात प्राविधिकहरुको निगरानीमा निर्माण भैरहेको विश्वशान्ती धाम तीव्र गतिमा भैरहेको निर्माण कार्यप्रती मन्त्रीले खुशी व्यक्त गरे।

विश्व शान्तिका निर्माण स्थलको स्थलगत अनुगमनका क्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री तामाङले विश्व शान्ति केन्द्रको निर्वाणाधिन भवनकाे अवस्था बारे चासो राख्नुका साथै विश्वव्यापी शान्ति अभियानका लागि सुरु गरेको उक्त अभियान ज्यादै प्रशंसनीय रहेको बताए । विस्वमै एक मात्र शान्ती गन्तव्यको केन्द्र देश नेपाल र त्यो बुद्धको जन्मस्थल लुम्बिनी नै रहेको र बनाउन पर्ने भन्दै श्यल्पा तेन्जिन रिन्पोचेले जोड दिए र सारा नेपाली यो अभियानमा जुनसुकै तवरले जोडिन पर्नेमा समेत ध्यानाकर्षण गराए।

करोडौं विदेशी भगवान् बुद्धले प्रतिपादन गरेको धर्मका लागि लालायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने समेत जानकारी गराए। स्थलगत अवलोकनको क्रममा मन्त्री तामाङ्ले यो एउटा भवनको संरचना मात्र नभै विश्वकै शान्तिको केन्द्रविन्दु बनाउन पर्ने र यो कार्यमा नेपाल सरकार साथमा सधैं रहने समेत वचन व्यक्त गरे। उक्त भ्रमणमा लुम्बिनी विकास कोष उपाध्यक्षमा ल्हारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य लगायतको पनि उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

नेपाली कांग्रेसको नयाँ अध्याय: गगन थापाको नेतृत्वमा वैधानिकता दौड र आगामी चुनौतीहरू

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com