ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतका तहसीलदारलाई ‘हनिट्रयापमा पार्ने महिला’ कारागार चलान


एबीसी न्यूज

दाङ । जिल्ला अदालतका कर्मचारीलाई हनिट्रयापमा पार्ने महिला कारागार चलान भएकी छन् ।

तुलसीपुर ६ मोतिपुरकी २६ बर्षीया समिक्षा सेढाँइ कोइरालाले आफूलाई हनिट्रयापमा पारेको भन्दै अदालतका एक कर्मचारीले उनी विरूद्व प्रहरीमा उजुरी दिएका थिए । प्रहरी उनलाई अपराधिक लाभ लिन खोजेको अभियोगमा अनुसन्धानगरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सरकारी वकिलले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश लोकबहादुर हमालको इजलासले १ लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । अदालतले माग गरेको धरौटी रकम बुझाउन नसकेपछि उनलाई चैत ७ गते तुलसीपुर कारागार चलान गरिएको श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिएका छन् ।

ती महिलाले सामाजिक संजाल मार्फत तहसीलदारले आफूलाई अदालत परिसरमै बलात्कार गरेको आरोप लगाएर पैसा असुल्न खोजेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com