काठमाडौं २४ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० शाहले यस वर्ष महानगर क्षेत्रमा सञ्चालित निजी विद्यालय ९बोर्डिङ स्कुल० मा १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएको जानकारी दिएका छन्। ‘एउटा कानुन कार्यान्वयनको कारण यो वर्ष महानगर क्षेत्रमा १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका ...