काठमाडौं २३ जेठ । नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । वर्षातमा कोशी कटानका कारण स्थानीय जनताले ठुलो कष्ट हरेक वर्ष व्यहोर्नु परेको उल्लेख गर्नुहुँदै उहाँले ती समस्या तत्काल समाधान गर्न ...