काठमाडौं ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भएको आफ्नो भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्नका लागि नभएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यसअघि पनि यस्ता किसिमका अनौपचारिक भ्रमण हुने गरेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र ...