काठमाडौं १८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट फर्किएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एक घण्टा छलफल गरेर रवि बालुवाटारबाट बाहिरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए। सत्तारुढ मुख्य घटक नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्यको यात्रा सुरु गर्ने भएपछि ...