जेलबाटै समिरमानले बनाएका थिए तिहारमा चर्चित पत्रकार र चिकित्सकको हत्या योजना,घटना हुनु अगाडि नेपाल प्रहरीले सफल अपरेसन गरेको छ। अनुसन्धानमा नेपाल प्रहरी दक्षिण एसियामा सर्वोत्कृष्ट छ। मूल्यांकन हल्लामा होइन, तथ्यमा र एउटा घटनालाई हेरेर होइन, समग्रतामा हुनुपर्छ। प्रहरीजस्तो दोषी कर्मचारीलाई ठाउँका ठाउँ कारबाही गर्ने अर्को ...