ट्रम्पको शैलीले प्रसद्ध इतिहासकार रिचर्ड होफस्टाडटरको प्रसिद्ध निबन्धमा वर्णित डर फैलाउने राजनीतिक चरित्रलाई उपयुक्त रूपमा देखउँछ । ‘हालका वर्षहरूमा हामीले क्रोधित मनहरूको क्रियाकलाप प्रायः चरम दक्षिणपन्थीहरूमाझ देखेका छौं, जसले अहिले ट्रम्प आन्दोलनमा देखाएका छन् कि सानो अल्पसंख्यकको घृणा र आवेशबाट कति धेरै राजनीतिक प्रभाव ...