पुस २४,गुल्मी सरकारले वातावरण प्रदुषण न्यूनिकरण तथा चुरे संरक्षणका लागि भन्दै चुरे क्षेत्रमा कुनै पनि क्रसर जस्ता ठूला उद्योग संचालनमा रोक लगाएको छ । तर गुल्मीको रुरु गाउँपालिका ७ मा भने अनियमित तरिकाले क्रसर उद्योग संचालन गर्दासमेत राज्यले टुलुटुलु हेरेर बस्नेबाहेक केहि गरेको छैन । ...