बुटवल, २१ चैत्र । स्थानीयतहले सामाजिक सेवामा सक्रियता बढाएपछि बुटवल उपमहानगरको वार्ड नम्बर १ बासीले स्थानीयसरकारको अनुभुति गर्न थालेकाछन् । शारिरीक कमजोरी रहेका जेष्ठ नागरिकहरुलाई स्थानीयतहबाट चाडवाड खर्च देखि व्हिल चेयर सम्म प्राप्त भएपछि उनीहरुले स्थानीय तहमा आफ्नै सरकार आएको अनुभुति गरेकाहुन् । बृद्दता र ...