काठमाडौं । आफ्नो सम्बोधन मन्तव्यमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताउनु भयो । अध्यक्ष नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताउनु भएको हो । उहा“ले नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताउ“दै राजतन्त्रलाई फेरि शीर उठाउने दुस्साहस नगर्न ...