बैतडी, १३ असोज । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ । क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आकांक्षीहरुको नामावली केन्द्रीय समितिमा पठाइएको नेपाली काँग्रेस बैतडीका महासमिति सदस्य तथा प्रतिनिधिसभाका लागि उम्मेदवारका ...