काठमाडौँ, १६ असोज । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) का सबै निर्वाचन क्षेत्रीय कमिटीले नाम सिफारिस प्रक्रिया शुरु गरेका छन् । पहिलोपटक आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज १६ र ...