लुम्बिनी, २७ कार्तिक । प्रहरीको गाडी बाट हाम फल्दा आईतवार राति रुपन्देहीमा एक भारतीय थुनुवाको मृत्यु भएको छ । चोरी मुद्दामा रुपन्देही जिल्ला अदालतमा म्याद थप गरि फर्किने क्रममा सिद्धार्थ नगर नगरपालिकाको दोहगरी स्थित प्रहरीकोे गाडीबाट हाम फल्दा भारत जिल्ला सिद्धार्थनगर थाना मोहाना ग्राम अमहवा ...