तेह्रथुम, २३ कात्तिक । प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा चुनावी चहलपहल ह्वात्तै बढेको छ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको चुनावका लागि उम्मेदवारी दर्तापछि अहिले नेता चुनावी प्रचार प्रसारमा लागेका छन् । जिल्लाबाट प्रदेशसभा सदस्यमा क्षेत्र नं २ बाट ...