स्याङ्जा, २४ माघ । फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयका लागि बिदेशमा कार्यरत भूतपूर्व विद्यार्थीहरूले व्यक्तिगत सहयोगमा दुई कोठे आइसीटी भवन बनाई हस्तान्तरण गरेका छन् । कूल ३१ लाख ४३ हजार ४७० रुपैयाँ लागतको सो भवन उनीहरूले विद्यालयको ४३औं वार्षिकोत्सवको अवसर पारेर व्यवस्थापन समितिलाई हस्तान्तरण ...