काठमाडौं, २४ माघ । प्रदेश नम्बर ३ मा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा निर्वाचित भएका छन्। ३ हजार ३ सय ९६ मतका साथ बादल राष्ट्रिय सभामा निर्वाचित भएका हुन्। राष्ट्रिय सभामा वामगठबन्धनबाट अध्यक्षका लागि बादललाई माओवादी केन्द्रले राष्ट्रिय सभा उम्मेदवार बनाएको ...