भक्तपुर, २३ माघ । भक्तपुरमा आगलागी भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका– २ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी भएको हो । आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयवासी राजेश मचामसीले सञ्चालन गरेको राजेश फर्निचर उद्योगमा विद्युत् चुहिई आगलागी हुँदा ...