भक्तपुर, १२ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भ्रष्टाचारी र अपराधीलाई राजनीतिक संरक्षण दिने पार्टीले देशको हित नगर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाको भार्वाचोस्थित गणेश माविका संस्थापक एवं किसान आन्दोलनका अगुवा ज्ञानबहादुर न्याइँच्याइँको सम्झनामा आयोजना गरेको सातौँ स्मृतिसभामा उहाँले सो ...