काठमाडौँ,१६ वैशाख। राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा पुष्पराज कँडेलले योजना आयोगले मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गर्ने बताउनुभएको छ । त्रिभुवन विश्वबिद्यालय केन्द्रीय व्यवस्थापन विभागद्वारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोगलाई समावेशी तरिकाले देशको विकास निर्माणमा ...