ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोग दुर्गम क्षेत्रमा पुग्छ : उपाध्यक्ष कँडेल


एबीसी न्यूज

 

काठमाडौँ,१६ वैशाख।  राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा पुष्पराज कँडेलले योजना आयोगले मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वबिद्यालय केन्द्रीय व्यवस्थापन विभागद्वारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोगलाई समावेशी तरिकाले देशको विकास निर्माणमा अघि बढाउने गरी नीति र योजना बाँड्ने बताउनुभयो ।

सिंहदरबारमा बसेर योजना बनाउँदा स्थानीय समुदायको आर्थिक रुपान्तरण हुन नसकेको बताउँदै उहाँले अब ग्रामीण भेगमै पुगेर त्यहाँका स्थानीयबासीको मनोविज्ञान बुझ्ने र सम्भावनाको आधारमा नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले त्रिभुवन विश्वबिद्यालयबाट व्यवस्थापन विषयमा उच्च अध्ययन गरेका जनशक्तिलाई मुलुकमै कुशल व्यवस्थापनको खाँचो रहेको विचार व्यक्त गर्दै त्यसो गर्न सके मात्र देशको विकास हुने प्रष्ट पार्नुभयो ।

सोही विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा डा भोजराज अर्यालले विश्वविद्यालयको व्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले व्यवस्थापन शिक्षालाई नेतृत्व तहसम्म पु¥याउन शिक्षा प्रणालीलाई थप जिम्मेवारपूर्ण बनाउनुपर्ने बताउनुभयो ।

विश्वविद्यालय व्यवस्थापन संंकायका प्राध्यापक डा सुनिती श्रेष्ठ, व्यवस्थापनविद् र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले व्यवस्थापनको क्षेत्रमा देखिएको चुनौतीको विषयमा चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com