काठमाडौँ, १७ वैशाख। यही वैशाख १० गतेदेखि शुरु भएको वाग्मती तीर्थयात्राको समापन पशुपतिमा पूर्णाहुतिसहित गरिएको छ । कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोशको दूरीमा भएको यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिएको थियो । पशुपति रुद्रगाडेश्वरमा आयोजित ...