धनकुटा, १७ वैशाख । जिल्लाको साँगुरीगढी गाउँपालिका–३ कुसेटारबाट आइतबार अपरान्ह एक बालक तमोर नदीमा बगेर बेपत्ता भएका छन। धनकुटा चौबिकै गाउँपालिका वडा न ६ घर भएका १४ बर्षीय रामकुमार राईलाई पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। साथीहरुसँग नदीमा पौडी खेल्न ...