काठमाडौं, २६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउँदैछन्। उनको भ्रमणका क्रममा काठमाडौं सडकमा सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएको छ। मोदीको भ्रमणको बेला उनको रुट करिब एक घण्टा खाली गराउन पर्ने भएकाले ती रुटमा चल्ने सवारीसाधन पूर्ण रुपमा प्रभावित हुनेछन्। शुक्रबार बिहानै ...