हुम्ला, २ जेठ । बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइनको जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा थिएन , सिमिकोट विमान स्थलमा जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। विमान नआएपछि सवैको मनमा विभिन्न शंका ...