काठमाडौं, २५ जेठ। डलर साँट्न भन्दै बोलाएर भक्तपुरमा १८ लाख लुटपाट भएको छ । चाँगुनारायण नगरपालिका इन्द्रेणीपुल–३ स्थित विरेन तामाङलाई बोलाई १८ लाख लुटपाट गरिएको हो । ताप्लेजुङ फुलापिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका तामाङलाई अज्ञात समूहले फोन गरी डलर साँट्न भन्दै बोलाएर ...