भोजपुर, २५ जेठ । आमचोक गाउँपालिकामा भरुवा बन्दूकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । आमचोक गाउँपालिका–८ का ६० वर्षीय धनबहादुर राईको शिकार खेल्ने क्रममा साथीले चलाएको बन्दूकको छर्राले घाँटीमा लागेर घटनास्थलमै मृत्यु भएको हो । राईसँगै सोही स्थानका ५३ वर्षीय हर्कबहादुर राई ...